Nepal FM - अनलाइन रेडियो स्टेशनहरू

frequency:91.8 MHz
phone: +977 1 4289121
address:पोस्ट बक्स नं. १९४७७, इशानी क्लब, काठमाण्डौ, नेपाल
website: http://nfm.com.np/
email: radio@nfm.com.np
Facebook: https://www.facebook.com/nepalfm.nfm/
Twitter: https://twitter.com/nfm_network

नेपाल एफ.एम. 91.8 मेगाहर्जले अत्याधुनिक नेपाली तथा विभिन्न भाषाभाषीका गीतसङ्गीत उपलब्ध गराइरहेको छ। यसको साथै समाचार पनि प्रसारण गर्दाछ । काठमाडौं, नेपाल र विश्वभरी हप्ताको सातै दिन र दिनको चौबिसै घण्टा प्रसारण सुन्न सकिन्छ ।

स्लाेगन

Socially inclusive radio of new Nepal

 

मुख्य कार्यक्रमहरू

राजधानी खबर

साहित्य सुधा

नेपाली गजल गीतहरु

नेपाली चलचित्रका गीतहरू

नेपाल सेरोफेरो

नेपाली आधूनिक गीतहरु

नेवारी भाषाका गीत

मैथिली भाषाका गीत

तामाङ सेलो

भोजपुरी भाषाका गीत

देउडा भाषाका गीत

नेपाल समाचार

रोजाइ तपाँईको

हिन्दी चलचित्रका गीत

राजधानी खबर

नेपाली लोक संगीत

नेपाल समाचार

पुराना नेपाली पप संगीत

राजधानी खवर

स्थानीय सरोकार

सुमधुर सांगीतिक धूनहरू

मुख्य डिजेहरू

विष्णुहरि ढकाल

वैकुण्ठ ढकाल

रघुनाथ बजगाईं

ईश्वरी बराल

रामकुमार शाही

सम्झना पौडेल

नरनाथ लुइँटेल

टोमा लामा

---

comment