Good News FM 105.1 - अनलाइन रेडियो स्टेशनहरू

play
pause
down
mute
mute
up
{{minutes}}:{{time % 60}}

Good News FM 105.1

{{ volume }}%

frequency:105.1 MHz
phone: +977-01-4770754
address:अनामनगर, काठमाण्डौ, पि.ओ. बक्स नं. २५६०५, काठमाण्डौ
website: https://www.goodnewsfm.com.np/
email: goodnewsfm105@gmail.com
Facebook: https://www.facebook.com/goodnewsfm105

काठमाण्डौबाट प्रसारण हुने गुड न्यूज एफ.एम. 105.1 मेगाहर्ज विशेष गरी यस क्षेत्रको पहिलो क्रिश्चियन रेडियो स्टेशन हो । यसमा ईसाई धर्म सम्बन्धी सूचना, गतिविधि, जानकारी जस्ता विविध कार्यक्रमहरू प्रसारण गरिन्छ ।

Good News FM 105.1 is the first Christian Radio and probably the first Christian Community broadcasting station in South Asia.

 

स्लाेगन

The Voice of Lord

 

मुख्य कार्यक्रमहरू

जीवनको रोटी

धन्यवाद बिहानी

प्रेयर टावर

क्रुशको यात्रा

बाइबललाई बोल्न देउ

आत्मिक यात्रा

गीतहरू

मिनी बाइबल कोलाज

जिज्ञासा र जवाफ

हाम्रो प्रश्न तपाईँको जवाफ

साप्ताहिक चर्चा

युवा चौतारी

मुख्य डिजेहरू

कुमार सिंह बिष्ट

निलिमा कोइराला

कुमार सुनाम एब्राहम

पुनम पञ्चकोटी

ज्ञानु अधिकारी

सारा लामा

बिक्रम राना

ध्रुव कुमार

शान्ता राउट

सागर परियार

---

comment