Image News 103.6 - अनलाइन रेडियो स्टेशनहरू

logo Image News 103.6

आवृत्ति: 103.6 MHz

सम्पर्क: पानीपोखरी, काठमाण्डौ, नेपाल

टेलिफाेन: +977 1-4006555

वेबसाइट: https://www.imagenewsfm.com.np/

ईमेल: [email protected]

इमेज न्यूज 103.6 एफ.एम. एक अनलाइन रेडियो स्टेशन हो । आफ्नो कार्यक्रमहरूका माध्यमबाट स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारहरू प्रस्तुत गर्न समर्पित छ। दैनिक चौबिसै घण्टा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्दछ ।

On 14 Sep 2008, a 24hours news station,ImageNews103.6FM was established. It is dedicated to delivering fresh news and happenings from Nepal and across the world

मुख्य कार्यक्रमहरू

न्यूज

तपाईँको आज

प्राइम न्यूज

विज्ञानका कुरा

आजको सन्दर्भ

सम्पदा

हाम्रो नपाल हामी नेपाली

निश्कर्ष

जनसरोकार

मेरो डक्टर

सबै टिप्पणीहरू