
आवृत्ति: 89.6 MHz
सम्पर्क: Banganga - 4, Gajehada, Kapilvastu
टेलिफाेन: +977 76 550180
वेबसाइट: https://www.buddhaawaaz.com/
ईमेल: [email protected]
रेडियो बुध्द आवाज 89.6 एफ.एम. एक स्थानीय एफ.एम. रेडियो स्टेशन हो जुन कपिलवस्तु, नेपालबाट नेपाली भाषामा सञ्चालित भइरहेको छ । यसमा स्थानीय तहका समाचार तथा विभिन्न कार्यक्रमहरू प्रसारण हुने गर्दछ ।
मुख्य कार्यक्रमहरू
परिक्षण धुन
राष्ट्रिय गीतहरू
बी.बी.सी. बिहानी सेवा
मर्निङ्ग क्याफे
बुध्द खबर
नेपाल खबर
म्युजिक एण्ड माेर
बी.बी.सी. नेपाली सेवा
गीतसंगीत