Radio Buddha Awaaz 89.6 - अनलाइन रेडियो स्टेशनहरू

logo Radio Buddha Awaaz 89.6

आवृत्ति: 89.6 MHz

सम्पर्क: Banganga - 4, Gajehada, Kapilvastu

टेलिफाेन: +977 76 550180

वेबसाइट: https://www.buddhaawaaz.com/

वेबसाइट: [email protected]

रेडियो बुध्द आवाज 89.6 एफ.एम. एक स्थानीय एफ.एम. रेडियो स्टेशन हो जुन कपिलवस्तु, नेपालबाट नेपाली भाषामा सञ्चालित भइरहेको छ । यसमा स्थानीय तहका समाचार तथा विभिन्न कार्यक्रमहरू प्रसारण हुने गर्दछ ।

मुख्य कार्यक्रमहरू

परिक्षण धुन

राष्ट्रिय गीतहरू

बी.बी.सी. बिहानी सेवा

मर्निङ्ग क्याफे

बुध्द खबर

नेपाल खबर

म्युजिक एण्ड माेर

बी.बी.सी. नेपाली सेवा

गीतसंगीत

सबै टिप्पणीहरू