
आवृत्ति: 93.2 MHz
सम्पर्क: कैलाशनगर ७, तानसेन, पाल्पा, नेपाल
टेलिफाेन: 00977-075 -521 660
वेबसाइट: http://www.shreenagarfm.com/
ईमेल: [email protected]
श्रीनगर एफ.एम. पाल्पा क्षेत्रमा प्रसारण हुने एफ.एम. स्टेशन हो । यसले सबै उमेरका सबै श्रोताहरूको लागि सूचना र मनोरञ्जन लिएर आउँछ । हप्ताको सातै दिन र दिनको चौबिसै घण्टा कार्यक्रम प्रस्तुत पनि गर्दछ।