Radio Annapurna - अनलाइन रेडियो स्टेशनहरू

logo Radio Annapurna

आवृत्ति: 94.0 MHz

सम्पर्क: महाराजगञ्ज, चक्रपथ, काठमाण्डौ, नेपाल

टेलिफाेन: +977 1 4721452

वेबसाइट: http://www.radioannapurnanepal.com/

वेबसाइट: [email protected]

रेडियो अन्नपुर्ण काठमाण्डौ उपत्यकाबाट प्रसारण भइ देशको ३६ वटा भन्दा बढी जिल्लाहरू पनि सुन्न सकिने रेडियो स्टेशन हो । समसमायिक जानकारी, शैक्षिक कार्यक्रमहरु, जीवन उपयोगी विषयवस्तु तथा गीतसंगीत जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्दछ ।

स्लाेगन

Your Voice

 

मुख्य कार्यक्रमहरू

अन्नपुर्ण खबर

इन्द्रेणी

मुड च्यन्ज

राष्ट्रिय गीतहरू

फ्रेस

अन्नपुर्ण हिट लिस्ट

अल एबाउट ब्युटी

मुख्य डिजेहरू

बिनिता

राज

 

सबै टिप्पणीहरू