Radio Audio - अनलाइन रेडियो स्टेशनहरू

play
pause
down
mute
mute
up
{{minutes}}:{{time % 60}}

Radio Audio

{{ volume }}%

frequency:106.3 MHz
phone: +977-01-4781571
address:पि. ओ. बक्स 14469, ओमकार विल्डिङ्ग माथिल्लो तल्ला, नयाँ बानेश्वर, काठमाण्डाै, नेपाल
website: https://www.aradioaudio.com/
email: fmradioaudio@gmail.com
Facebook: https://www.facebook.com/radioaudionepal
Twitter: https://twitter.com/aradioaudio

सन् २००७ मा स्धापित रेडियो अडियोले हाँस्यव्यङ्गलाई मुख्य कन्द्रबिन्दु बनाएको छ । यस स्टेशनका प्रस्ताेताहरूले विभिन्न हाँस्यव्यङ्गत्मक र मनोरञ्जनात्मक कार्यक्रमहरू तथा लोकप्रिय गीत संगीतहरू श्रोताहरूको माझ प्रस्तुत गर्ने गर्दछन् ।

Radio Audio Fm 106.3 is only comedy station in a country, which entertains people 18 hours a day, 5am to 11pm, on 106.3 MHz

स्लाेगन

यस मै छ मज्जा

 

मुख्य कार्यक्रमहरू

सुपर फास्ट

झटारो

चम्पा चमेली

मुड फ्रेस

जोक तन्त्र

खुल्डुली डट कम

धनियाँकी दुनिया

 

मुख्य डिजेहरू

दिपाश्री निरौला

गोपीकृष्ण चापागाइँ

जीतु नेपाल

जुनु पुरी

कुमार श्रेष्ठ

राधिका कँडेल

---

comment