
रेडियो सागर एक अनलाइन रेडियो स्टेशन हो जसले विश्वभरीका नेपाली श्रोताहरूका लागि लक्षित गरी कार्यक्रमहरू प्रसार गर्दछ । गीतसंगीत, संस्कृति, समाचार, र जानकारी तथा अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश छन्।
RadioSagar is truly Nepali online radio. Its a completely noncommercial online radio. Main goal of RadioSagar is to connect Nepalese people with Nepali music...