
सम्पर्क: व्यास-२, दमौली , तनहुँ, नेपाल
टेलिफाेन: +977-65-561781
वेबसाइट: https://damaulifm.org/
ईमेल: [email protected]
दमौली एफ.एम. 94.2 मेगाहर्ज व्यास-२, दमौली, तनहुँमा अवस्थित एक सामुदायिक रेडियो स्टेशन हो । यसमा राति ११ बजेसम्म कार्यक्रम प्रसारण हुन्छ। यो तनहुँ, लमजुङ, मनाङ, कास्की, नवलपरासी र डोल्पा सम्म सुन्न सकिन्छ। विश्वभरी अनलाइनमा सुन्न सकिन्छ । यसले विशेष गरी स्थानीय समाचार, सामाजिक समस्या र स्थानीय राजनैतिक मुद्दाहरूमा ध्यान केन्द्रित गर्दछ ।
मुख्य डिजेहरू
गोपाल प्रसाद भण्डारी
पवन पौडेल
सन्जु तामाङ
अजय खनाल