Hits FM - अनलाइन रेडियो स्टेशनहरू

logo Hits FM

आवृत्ति: 91.2 MHz

सम्पर्क: हिट्स एफ.एम. ९१.२, पि.ओ. बक्स २१९१२, बानेश्वर, काठमाण्डाै, नेपाल

टेलिफाेन: +977 1 4780534

वेबसाइट: https://www.hitsfm.com.np/

ईमेल: [email protected]

काठमाण्डाैबाट सञ्चालित विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्ने एफ.एम. मध्ये हिट्स एफ.एम. 91.2 पनि एक हो । सन् १९९६ मा स्थापना भए देखि नै नेपाली गीतसंगीतको क्षेत्र तथा नेपाली कलाकारहरूलाई तथा प्रोत्साहन गर्दै माथि उकास्न तत्पर रहेको छ ।

Hits You Where It Matters !!! Number one radio station in Kathmandu, playing the best music of all times. Only music, nothing else!

-January 1996 - Hits Nepal Pvt. Ltd. is established.

-April 1996 - Hits Nepal Pvt. Ltd.’s fm radio station, HITS FM, goes on air.

-Presently, Hits FM is on air 24 hours daily on 91.2 Mhz, as your local station with global touch, wee are online LIVE!!! ... since 2007, via our official website, http://hitsfm.com.np

"To become the best form of entertainment media in Nepal."

स्लाेगन

Hits You Where It Matters!!!

 

मुख्य कार्यक्रमहरू

अभिव्यक्ति

आक्कल झुक्कल

आराधना

अनुरोध डट कम

छहारा

सिने हिट्स

बक्स अफिस

बाटिका

सबै टिप्पणीहरू