
सम्पर्क: नेपालगञ्ज- १३, बाँके, नेपाल
टेलिफाेन: +98 51121906
वेबसाइट: https://www.himalradio.com/
ईमेल: [email protected]
हिमाल रेडियो नेपालको हिमाली भेगबाट प्रसारण हुने एक अनलाइन स्टेशन हो । यो हप्ताको सातै दिन र दिनको चाैबिसै घण्टा प्रसारण हुन्छ । यसमा प्राय नेपाली कलाकारहरूका गीत संगीत तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत हुन्छ ।