Kalika FM - अनलाइन रेडियो स्टेशनहरू

logo Kalika FM

आवृत्ति: 95.2 MHz

सम्पर्क: कालिका एफ.एम. प्रा. लि. , भरतपुर-१०, चितवन, नेपाल

टेलिफाेन: +977 56-527157

वेबसाइट: https://www.kalikanews.com/

ईमेल: [email protected]

कालिका एफ.एम. नेपालकै ठुलो समाचार तथा गीतसंगीत प्रसारण हुने स्टेशनहरू मध्ये एक हो । चितवनबाट प्रसारण हुने यस स्टेशन, काठमाण्डाै बाहिरबाट दिनको चाैविसै घण्टा कार्यक्रम सञ्चालन गर्ने पहिलो निजी स्टेशन पनि हो । यो देशको ४० वटा भन्दा बढी जिल्लाहरूमा सुनिने गरिएको छ ।

Kalika fm is No. 1 Fm of Mid Nepal.

 

स्लाेगन

समाचारमा सदैव अगाडि.... संगीतमा सदैव अगाडि...

 

मुख्य कार्यक्रमहरू

कालिका न्यूज एक्प्रेश

नेपाल खबर

चासो र चर्चा

सिने स्वपान

साथीसँगी

हाम्रो सेराेफेरो

मुख्य डिजेहरू

अनिषा

राजु सापकोटा

सम्भू

राजकुमार लामिछाने

मधुसुधन धिमिरे

सबै टिप्पणीहरू