
आवृत्ति: 95.2 MHz
सम्पर्क: कालिका एफ.एम. प्रा. लि. , भरतपुर-१०, चितवन, नेपाल
टेलिफाेन: +977 56-527157
वेबसाइट: https://www.kalikanews.com/
ईमेल: [email protected]
कालिका एफ.एम. नेपालकै ठुलो समाचार तथा गीतसंगीत प्रसारण हुने स्टेशनहरू मध्ये एक हो । चितवनबाट प्रसारण हुने यस स्टेशन, काठमाण्डाै बाहिरबाट दिनको चाैविसै घण्टा कार्यक्रम सञ्चालन गर्ने पहिलो निजी स्टेशन पनि हो । यो देशको ४० वटा भन्दा बढी जिल्लाहरूमा सुनिने गरिएको छ ।
Kalika fm is No. 1 Fm of Mid Nepal.
स्लाेगन
समाचारमा सदैव अगाडि.... संगीतमा सदैव अगाडि...
मुख्य कार्यक्रमहरू
कालिका न्यूज एक्प्रेश
नेपाल खबर
चासो र चर्चा
सिने स्वपान
साथीसँगी
हाम्रो सेराेफेरो
मुख्य डिजेहरू
अनिषा
राजु सापकोटा
सम्भू
राजकुमार लामिछाने
मधुसुधन धिमिरे