
आवृत्ति: 95.2 MHz
सम्पर्क: पुजाप्रतिष्ठान मार्ग - मध्य बानेश्वर, काठमाण्डौ, नेपाल
टेलिफाेन: +977 1 4465875
वेबसाइट: https://www.starfm.com.np/
ईमेल: [email protected]
काठमाण्डौको मुटुमा अवस्थित मध्य बानेश्वरबाट प्रसारण हुने स्टार एफ.एम. सार्वजनिक रेडियो स्टेशन हो । यसले श्रोताहरूको लागि दैनिक चार घन्टा, हप्ताको सातै दिन सबै भन्दा राम्रो र सबैभन्दा लोकप्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा हिट गीतसंगित प्रसारण गर्दछ ।
स्लाेगन
Best of the Best